FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कर्मचारी बिदार्इ

थबाङ गाउँपालिका, गाउँ कार्यपालिकाकाे कार्यालयकाे स्वास्थ्य शाखा तर्फका कर्मचारीहरूकाे गाउँपालिका उपाध्यक्षकाे अध्यक्षतामा कार्यक्रम गरी बिदार्इ गरिएकाे छ । स्वास्थ्य शाखा संयाेजक श्री रामाकान्त चाैधरीकाे लहान नगरपालिका र उवा वडा नं.

सामाजिक सूरक्षा कार्यक्रम सम्बन्धि सूचना ।

सामाजिक सूरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७४, बमाेजिम अागामि अार्थिक वर्ष २०७७ काे लागि सामाजिक सुरक्षा प्राप्त गर्न उमेर पुग्ने सम्पूर्ण सेवाग्राही महानुभावहरूमा समय सिमाभित्र रहेर अा-अाफ्नाे वडा कार्यालयमा अाएर निवेदन पेश गर्नुहुनकाे लागि याे सूचना प्रकाशन गरिएकाे छ ।

बकर इदकाे बिदा बारे सूचना ।

इस्लाम धर्मालम्बीहरूकाे महान चाड बकर इदकाे अवसरमा प्रदेश नं. ५ ले सार्वजनिक बिदा दिएकाले थबाङ गाउँपालिकाकाे कार्यालय तथा गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यलय भाेलि मिति २०७६ श्रावण २७ गते बन्द हुने जानकारी गराउदछाैँ । धन्यावाद ।

२०७६।०७७ मा कार्यालय सञ्चालनकाे लागि सामग्रि खरिद गर्न सूचिदर्ता तथा आधिकारिक दररेट उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना

सूचनामा उल्लेखित विवरण भएकाे सामग्रीकाे आपुर्तिकाे लागि सम्बन्धित फर्म वा कम्पनिले सर्वप्रथम आफ्नाे फर्म वा कम्पनीकाे गाउँ कार्यापालिकाकाे कार्यालयमा सूचिदर्ता गर्नुपर्नेछ । साथै आफुले कार्यालयलार्इ उपलब्ध गराउँने आधिकारिक दररेट राख्नुपर्नेछ ।

कृषि र पशु सेवा संयाेजककाे सरूवा

यस थबाङ गाउँपालिका, गाउँ कार्यपालिका कार्यालयका कृषि शाखा र पशु शाखा संयाेजककाे सरूवा भएकाे छ । कर्मचारी समायाेजन भए पछि कृषि शाखा  संयाेजक श्री राजेन्द्र चाैधरी थारूकाे अाेमसतिया नगरपालिका, रूपन्देहीमा जानुभएकाे हाे भने पशु शाखा प्रमुखका संयाेजक श्री टेक बहादुर विश्वकर्माकाे कालिमाटी गाउँपालिका,

सूचिदर्ता गर्ने सम्बन्धी सूचना !

यस थबाङ गाउँपालिका अन्तर्गतका पसल, हाेटल, हाेमस्टे र अन्य व्यवसायीहरूले याे सूचना प्रकाशित भएकाे ७ दिन भित्र सम्बन्धीत कागजातहरू सहित निवेदन पेश गरी सूचिदर्ता गर्नका लागि याे सूचना प्रकाशित गरिएकाे छ । सूचिकृत व्यवसायीसँग मात्र काराेवार गर्ने हुनाले सूचिदर्ता गर्नुहुन जानकारी गराइन्छ ।

विभिन्न कर्मचारी तथा व्यक्तित्व सम्मानित ।

थबाङ गाउँपालिकाले विभिन्न क्षेत्रका कर्मचारी तथा व्यक्तित्वहरूलार्इ सम्मान गरेकाे छ । थबाङ गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा पुर्याएकाे याेगदानलार्इ हेरी उहाँहरूलार्इ सम्मानित गरिएकाे हाे । सम्मानित कर्मचारी तथा व्यक्तित्वलार्इ गाउँपालिकाले प्रमाणपत्रका साथमा नगद रकम सहित सम्मान गरेकाे हाे ।

कृषक समूह र फर्म छनाैट भएकाे सूचना ।

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत मिति २०७६/३/६ गतेका दिन प्रकाशित प्रस्ताव अाव्हानकाे लागि प्रकाशन सूचनाकाे अाधारमा प्राप्त प्रस्ताव दर्ताहरूकाे मिति २०७६/०३/१८ गते बसेकाे मुख्यमन्त्री ग्रामिण विकास कार्यत्क्रम सिफारिस तथा कार्यान्वयन समितिकाे निर्णय बमा

Pages