समाचार
वडा नंं. २(थबाङ)
परिचय
लुम्बिनी प्रदेश रोल्पा जिल्ला थबाङ गाउँँपालिकाको वडा नंं. २ साविकको थबाङ गा.वि.स. को ५ देखि ९ नंं. वडा सम्मको वडाहरुलाई संगठित गरी यसको यस वडा कार्यालयको संरचना निर्माण गरिएको छ, जसका वडा अधक्ष्य अभिलाषा रोका मगर रहेका छन् । यस वडाकाे कार्यालय ठूलाेगाउँमा रहेकाे छ ।
Population:
पुरुषः ११७६ महिलाः १३३५ कुल जम्माः २५११
Ward Contact Number:
9857880747
