Submitted on: Sun, 01/06/2019 - 12:21
यस थबाङ गाउँपालिकामा रहेकाे सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका करार सेवामा कर्मचारीकाे पदपूर्तिका लागि २०७५।०९।२१ गते भएकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित भएकाे जानकारी गराउन चाहन्छाै । नतिजा हेर्नका लागि तलकाे एट्याचमेन्ट हेर्नुहाेस ।