समाचार
वडा नंं. ५(उवा)
परिचय
लुम्बिनी प्रदेश रोल्पा जिल्ला थबाङ गाउँँपालिकाको वडा नंं. ५ साविकको उवा गा.वि.स. को १, २, ४, ६ र ९ नंं. वडा सम्मको वडाहरुलाई संगठित गरी यसको संरचना निर्माण गरिएको छ, जसका वडा अधक्ष्य बुद्धि बहादुर घर्ति मगर रहनु भएको छ ।
Population:
पुरुषः ९२५ महिलाः १००७ कुल जम्माः १९३२
Ward Contact Number:
9867666133
