FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

राहत रकम बुझ्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

राेल्पा जिल्ला भित्र सशस्त्र द्वन्द्वका क्रममा मृत्यु तथा वेपत्ता भर्इ कार्यदलकाे प्रतिवेदनमा नाम समावेश भएका (रू १०,००,०००।- दश लाख नबुझेका) मृतक तथा बेपत्ता भएका व्यक्तिहरूकाे हकमा मात्र निजकाे नजिककाे हकदारले जिल्ला प्रशासन कार्यलय, राेल्पामा मिति २०७६।०३।२५ गते भित्र सम्बन्धित कागजातहरू सहित

५ अाैँ गाउँ सभा सम्पन्न

थबाङ गाउँपालिकाकाे ५ अाैँ गाउँ सभा यही २०७६ असार १० गतेका दिन सम्पन्न भएकाे छ । गाउँ सभा गाउँपालिका अध्यक्ष श्री वीर बहादुर घर्ति काे अध्यक्षतामा बसेकाे हाे । 

प्रस्ताव अाव्हान सूचना ।।

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमकाे अन्तर्गत अनुदानमा कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक /फर्म / समुहहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिनभित्रमा सम्बन्धित कागजात सहित थबाङ गाउँपालिकाकाे कार्यालय समयमा प्रस्ताव दर्ता गर्नुहुन याे सूचना प्रकाशित गरिएकाे छ ।

वाेयर बाेका वितरण ।

थबाङ गाउँपालिकाकाे यसै अा.व. २०७५/७६ काे पशुपंक्षी विकास शाखाकाे कार्यक्रम अन्तर्गतकाे पशु नश्ल सुधार कार्यक्रम अन्तर्गत वाेयर बाेका वितरण कार्यक्रम यही जेठ २० गतेका दिन सम्पन्न गरीएकाे छ । वाेयर बाेकाकाे वितरण हरेक वडाका समुहहरूमा २-२ वटा बाडीएकाे थियाे । 

टिमुर बिरूवा वितरण सम्बन्धी सूचना

यस थबाङ गाउँपालिकाकाे अा.व. २०७५/७६ काे वार्षिक कार्यक्रम अन्तर्गत टिमुर बिरूवा वितरण कार्यक्रम (पूर्ण अनुदानमा) भएकाे हुदाँ थबाङ गाउँपालिका अन्तर्गत ५ वटै वडाका कृषकहरूलार्इ २७ दिन भित्र निवेदन पेश गर्नुहुन जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

निवेदन गर्दा चाहिने कागजातहरूः

ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण

थबाङ गाउँपालिका वडा नं. १ र २ मा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र मिति २०७६/२/१७ गतेका दिन वितरण गरिएकाे छ । कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका संयाेजक श्री देविका के.सी. काे नेतृत्वमा सञ्चालन गरिएकाे हाे ।

परिचयपत्र वितरण गर्ने सम्बन्धी सूचना

यस थबाङ गाउँपालिकाकाे ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरणकाे कार्यक्रम यही जेठ १७, १८, १९ र २० गते त्रमशः वडा नं. १ र २, वडा नं. ५, वडा नं. ४ र वडा नं.

Technical Specifications for 4WD Hardtop Jeep

थबाङ गाउँपालिकाकाे क्याटलग/ब्राेसर सपिङ्ग विधिबाट सवारी साधन खरिद गर्दा अावश्यक Hardtop Jeep, 4WD काे Technical Specifications यहाँबाट डाउनलाेड गर्नुहाेस । 

दस्तावेज: 

Pages