FAQs Complain Problems

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण कार्यशाला गोष्ठी

थबाङ गाउँपालिकाको आयोजना , प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहयोग एवं जन उत्थान समाज विकास केन्द्र दाङको सहजीकरणमा थबाङ गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण कार्यशाला गोष्ठी सुरु भएको छ

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तिको अध्यक्षतामा कार्यशाला गोष्ठी सुरु भएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि