FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रस्ताव अाव्हान सूचना ।।

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमकाे अन्तर्गत अनुदानमा कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक /फर्म / समुहहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिनभित्रमा सम्बन्धित कागजात सहित थबाङ गाउँपालिकाकाे कार्यालय समयमा प्रस्ताव दर्ता गर्नुहुन याे सूचना प्रकाशित गरिएकाे छ ।

वाेयर बाेका वितरण ।

थबाङ गाउँपालिकाकाे यसै अा.व. २०७५/७६ काे पशुपंक्षी विकास शाखाकाे कार्यक्रम अन्तर्गतकाे पशु नश्ल सुधार कार्यक्रम अन्तर्गत वाेयर बाेका वितरण कार्यक्रम यही जेठ २० गतेका दिन सम्पन्न गरीएकाे छ । वाेयर बाेकाकाे वितरण हरेक वडाका समुहहरूमा २-२ वटा बाडीएकाे थियाे । 

टिमुर बिरूवा वितरण सम्बन्धी सूचना

यस थबाङ गाउँपालिकाकाे अा.व. २०७५/७६ काे वार्षिक कार्यक्रम अन्तर्गत टिमुर बिरूवा वितरण कार्यक्रम (पूर्ण अनुदानमा) भएकाे हुदाँ थबाङ गाउँपालिका अन्तर्गत ५ वटै वडाका कृषकहरूलार्इ २७ दिन भित्र निवेदन पेश गर्नुहुन जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

निवेदन गर्दा चाहिने कागजातहरूः

ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण

थबाङ गाउँपालिका वडा नं. १ र २ मा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र मिति २०७६/२/१७ गतेका दिन वितरण गरिएकाे छ । कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका संयाेजक श्री देविका के.सी. काे नेतृत्वमा सञ्चालन गरिएकाे हाे ।

परिचयपत्र वितरण गर्ने सम्बन्धी सूचना

यस थबाङ गाउँपालिकाकाे ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरणकाे कार्यक्रम यही जेठ १७, १८, १९ र २० गते त्रमशः वडा नं. १ र २, वडा नं. ५, वडा नं. ४ र वडा नं.

Technical Specifications for 4WD Hardtop Jeep

थबाङ गाउँपालिकाकाे क्याटलग/ब्राेसर सपिङ्ग विधिबाट सवारी साधन खरिद गर्दा अावश्यक Hardtop Jeep, 4WD काे Technical Specifications यहाँबाट डाउनलाेड गर्नुहाेस । 

दस्तावेज: 

एकिकृत स्वास्थ्य शिविर २०७६

थबाङ गाउँपािका, अाधारभूत स्वास्थ्य तथा सरसफार्इ शाखा, थबाङ राेल्पाकाे अायाेजनामा मूख्यमन्त्री ग्रामीण िवकास कार्यक्रम र अा.स्वा.स.शा., थबाङ राेल्पाकाे सशर्त अनुदान बजेटबाट विभिन्न स्वास्थ्य समस्याहरू, जस्तै कुष्ठराेग तथा चर्मराेग, अव्ष्टेटिक फिष्टुला र पाठेघर खस्ने राेगीकाे स्त्रीिनङ्ग, रिङ्गपेशर

घर बहाल लिने सम्बन्धी सूचना

थबाङ गाउँपालिकालार्इ कार्यलय प्रयाेजनकाे लागि घर भाडामा लिनुपर्ने भएकाे हुदाँ थबाङ ठूलाेगाउँमा घर भर्इ घर भाडामा उपलब्ध गराउन चाहनु हुने महानुभावहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिन भित्र अाफ्नाे जग्गा धनी प्रमाण पुर्जा सहित गाउँपालिका कार्यलयमा समयमा उपस्थित भर्इ निवेदन दिनुहुनका लागि याे

Pages