थबाङ गाउँपालिकाकाे वेबसाइटमा तपाईहरूलाईस्वागत छ । हाम्राे फेसबुक तथा टुविटर पेज लाइक गर्न नभुल्नु हाेला ।

Notice for opening of Price Bids

१५ शैया अस्पतालको भवन शिलान्यास

रोल्पाको थबाङ गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा अस्पतालको शिलन्यास गरिएको हो ।

छोटो सूची प्रकाशन तथा अन्तर्वार्ताका लागि मिति तोकिएको सम्बन्धि सूचना ।

दस्तावेज: 

Pages