FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

एकिकृत स्वास्थ्य शिविर २०७६

थबाङ गाउँपािका, अाधारभूत स्वास्थ्य तथा सरसफार्इ शाखा, थबाङ राेल्पाकाे अायाेजनामा मूख्यमन्त्री ग्रामीण िवकास कार्यक्रम र अा.स्वा.स.शा., थबाङ राेल्पाकाे सशर्त अनुदान बजेटबाट विभिन्न स्वास्थ्य समस्याहरू, जस्तै कुष्ठराेग तथा चर्मराेग, अव्ष्टेटिक फिष्टुला र पाठेघर खस्ने राेगीकाे स्त्रीिनङ्ग, रिङ्गपेशर

घर बहाल लिने सम्बन्धी सूचना

थबाङ गाउँपालिकालार्इ कार्यलय प्रयाेजनकाे लागि घर भाडामा लिनुपर्ने भएकाे हुदाँ थबाङ ठूलाेगाउँमा घर भर्इ घर भाडामा उपलब्ध गराउन चाहनु हुने महानुभावहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिन भित्र अाफ्नाे जग्गा धनी प्रमाण पुर्जा सहित गाउँपालिका कार्यलयमा समयमा उपस्थित भर्इ निवेदन दिनुहुनका लागि याे

वेराेजगारी व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा गर्इ वेराेजगारी निवेदन पेश गर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना

वेराेजगारी निवेदन पेश गर्ने अन्तिम मिति :- २०७५ चैत्र मसान्त सम्म

निवेदन पेश गर्ने स्थान :- थबाङ गाउँपालिका अन्तर्गत सम्बन्धीत वडा कार्यालय,

निवेदन सम्बन्धीत वडा कार्यालयहरु बाट नै प्राप्त गर्न सकिने छ

आवश्यक कागजातहरु सूचनामा उल्लेख भए बमाेजिमकाे हुनेछ ।

दस्तावेज: 

नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे स्वागत

थबाङ गाउँपालिकाकाे कार्यलयमा  प्रमुख प्रशासकीय अधिकृत भर्इ अाउनुभएका श्री रेवत बुढाथाेकीलार्इ २०७५/१२/१४ गतेका दिन स्वागत गरिएकाे छ ।

प्रथम गाउँपालिका कप तथा माघेसँक्रान्ति मेला

यस थबाङ गाउँपालिका, थबाङ, राेल्पाद्वारा प्रथम गाउँपालिका कप तथा माघेसँक्रान्ति मेलाकाे यहि माघ ३ गते दखि सूरूहुने गरी अायाेजना गर्न लागेकाले समस्त महानुभावहरूलार्इ निमन्त्रणा गर्दछाै । थबाङ गाउँपालिकाकाे थबाङ गाउँमा अायाेजना हुने यस मेलामा अार्कषणका रूपमा यहाँकाे माैलिक तथा सास्कृतिक प्रस्तृति तथ

उमेद्दवार सिफारिस सम्बन्धमा

यस थबाङ गाउँपालिका, सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका लागि करार सेवामा विज्ञापन नं.

अ.न.मी.काे लिखित नतिजा प्रकाशन

यस थबाङ गाउँपालिकामा रहेकाे सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका करार सेवामा कर्मचारीकाे पदपूर्तिका लागि २०७५।०९।२१ गते भएकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित भएकाे जानकारी गराउन चाहन्छाै । नतिजा हेर्नका लागि तलकाे एट्याचमेन्ट हेर्नुहाेस । 

Pages