समाचार
वडा नंं. १(थबाङ)
परिचय
लुम्बिनी प्रदेश रोल्पा जिल्ला थबाङ गाउँँपालिकाको वडा नंं. १ साविकको थबाङ गा.वि.स. को १ देखि ४ नंं. वडा सम्मको वडाहरुलाई संगठित गरी यसको संरचना निर्माण गरिएको छ, जसको वडा अधक्ष्य हिरा प्रसाद बुढा मगर रहनु भएको छ । यस वडाकाे कार्यालय ठूलाेगाउँ, थबाङमा रहेकाे छ ।
Population:
पुरुषः ९५१ महिलाः १०६० कुल जम्माः २०११
Ward Contact Number:
9868608128