FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्ताव अाव्हान सूचना ।।

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमकाे अन्तर्गत अनुदानमा कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक /फर्म / समुहहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिनभित्रमा सम्बन्धित कागजात सहित थबाङ गाउँपालिकाकाे कार्यालय समयमा प्रस्ताव दर्ता गर्नुहुन याे सूचना प्रकाशित गरिएकाे छ ।

वाेयर बाेका वितरण ।

थबाङ गाउँपालिकाकाे यसै अा.व. २०७५/७६ काे पशुपंक्षी विकास शाखाकाे कार्यक्रम अन्तर्गतकाे पशु नश्ल सुधार कार्यक्रम अन्तर्गत वाेयर बाेका वितरण कार्यक्रम यही जेठ २० गतेका दिन सम्पन्न गरीएकाे छ । वाेयर बाेकाकाे वितरण हरेक वडाका समुहहरूमा २-२ वटा बाडीएकाे थियाे । 

टिमुर बिरूवा वितरण सम्बन्धी सूचना

यस थबाङ गाउँपालिकाकाे अा.व. २०७५/७६ काे वार्षिक कार्यक्रम अन्तर्गत टिमुर बिरूवा वितरण कार्यक्रम (पूर्ण अनुदानमा) भएकाे हुदाँ थबाङ गाउँपालिका अन्तर्गत ५ वटै वडाका कृषकहरूलार्इ २७ दिन भित्र निवेदन पेश गर्नुहुन जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

निवेदन गर्दा चाहिने कागजातहरूः

ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण

थबाङ गाउँपालिका वडा नं. १ र २ मा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र मिति २०७६/२/१७ गतेका दिन वितरण गरिएकाे छ । कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका संयाेजक श्री देविका के.सी. काे नेतृत्वमा सञ्चालन गरिएकाे हाे ।

परिचयपत्र वितरण गर्ने सम्बन्धी सूचना

यस थबाङ गाउँपालिकाकाे ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरणकाे कार्यक्रम यही जेठ १७, १८, १९ र २० गते त्रमशः वडा नं. १ र २, वडा नं. ५, वडा नं. ४ र वडा नं.

Technical Specifications for 4WD Hardtop Jeep

थबाङ गाउँपालिकाकाे क्याटलग/ब्राेसर सपिङ्ग विधिबाट सवारी साधन खरिद गर्दा अावश्यक Hardtop Jeep, 4WD काे Technical Specifications यहाँबाट डाउनलाेड गर्नुहाेस । 

दस्तावेज: 

एकिकृत स्वास्थ्य शिविर २०७६

थबाङ गाउँपािका, अाधारभूत स्वास्थ्य तथा सरसफार्इ शाखा, थबाङ राेल्पाकाे अायाेजनामा मूख्यमन्त्री ग्रामीण िवकास कार्यक्रम र अा.स्वा.स.शा., थबाङ राेल्पाकाे सशर्त अनुदान बजेटबाट विभिन्न स्वास्थ्य समस्याहरू, जस्तै कुष्ठराेग तथा चर्मराेग, अव्ष्टेटिक फिष्टुला र पाठेघर खस्ने राेगीकाे स्त्रीिनङ्ग, रिङ्गपेशर

Pages

//