FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विपद व्यवस्थापन समितिको बैठक सम्पन्न ।

थबाङ गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । 

विद्युत पहुच नपुगेका परिवारलाई सोलार वितरण ।

थबाङ गाउँपालिका रोल्पाले गरिव, जेहेन्दार र विधुत पहुच नपुगेका ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट निशुल्क सोलार वितरण गरिएको छ ।

श्रव्यदृश्य पाठ प्रसारण सम्बन्धि सूचना ।

कोभिड १९ को सङ्क्रमणका कारण देशभरका सबै विद्यालयहरुको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाई कार्यलाई निरन्तरता दिने उदेश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार पाठ्यक्रम र पाठ्य

Pages

//