FAQs Complain Problems

ग्यालरी

आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१ फाल्गुण १ देखि ३ गतेसम्म सञ्चालन हुने थबाङ गाउँपालिकाको आयोजना तथा वडा नं ३ को व्यवस्थापन सहित जनयुद्ध दिवस तथा अध्यक्ष कपको अवसरमा लिइएका केहि तस्विरहरु ।
जनयुद्ध दिवसको अवसरमा शहिद परिवारलाई सम्मान गरिएको हो ।

मिति: 02/13/2025 - 21:20
, , , , , , , , , , , , , , , , , , , , , , , , ,

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा कार्यक्रम मिति २०८१ जेठ २४ गतेका दिन सम्पन्न भएको छ । थबाङ गाउँपालिका अध्यक्ष श्री ऋषिकेशव बुढा मगरको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा थबाङ गाउँपालिकालाई आ.व. २०८०/०८१ मा पूर्णखोप सुनिश्चित घोषण गरिएको हो ।

मिति: 06/07/2024 - 16:27
, , , , , , ,

थबाङ गाउँपालिका स्तरीय लगातारको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ९ श्री वीर बल भद्र नमुना मा.बि. थबाङको प्राङ्गणमा सम्पन्न भएको छ !

पौष ६ देखि सुरु गरिएको रनिङ शिल्ड प्रतियोगिता मा आ.बि. र मा.बि. गरि जम्मा ६ वटा बिद्यालयहरुले उक्त प्रतियोगितामा सहभागी जनाएका थिए |

मिति: 12/26/2023 - 18:16
, , , , , , ,