समाचार
खेलाडीहरुलाई शुभकामना ।
सुनिलस्मृति गाउँपालिकाले आयोजना गरेको प्रथम सुनिलस्मृती गाउँपाकिका अध्यक्ष कपमा पुरुष तर्फको भलिबल प्रतियोगितामा थबाङ गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ ।
दोस्रो स्थान हासिल गर्न सफल थबाङबाट प्रतिनिधित्व गर्ने खेलाडीहरु, रेफ्री, टिम लिडर लगायत सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना प्रदान गरेको छ ।