FAQs Complain Problems

१५० किलोवाटको सौर्य मिनिग्रीडको उद्घाटन ।

पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री , प्रतिनिधि सभा सदस्य माननीय बर्षमान पुन अनन्त ज्युको प्रमुख आतिथ्यतामा सौर्य मिनिग्रीड आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष मौसम रोका नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष Nabin Lochan Magar नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र थबाङ गाउँपालिका इन्चार्ज ऋषिकेशव बुढा सबिन, समाजसेवी व्यक्तितब तथा रोल्पा काठमाडौ सम्पर्क मंचका अध्यक्ष Jiban Roka Magar साथै स्थानीय, बुद्धिजीवी, शिक्षक,व्यवसायी लगायतको उपस्थित रहेको थियोे ।

आर्थिक वर्ष:

जन प्रतिनिधि