FAQs Complain Problems

सूचना तथा समाचार

वेराेजगारी व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा गर्इ वेराेजगारी निवेदन पेश गर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना

वेराेजगारी निवेदन पेश गर्ने अन्तिम मिति :- २०७५ चैत्र मसान्त सम्म

निवेदन पेश गर्ने स्थान :- थबाङ गाउँपालिका अन्तर्गत सम्बन्धीत वडा कार्यालय,

निवेदन सम्बन्धीत वडा कार्यालयहरु बाट नै प्राप्त गर्न सकिने छ

आवश्यक कागजातहरु सूचनामा उल्लेख भए बमाेजिमकाे हुनेछ ।

दस्तावेज: 

नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे स्वागत

थबाङ गाउँपालिकाकाे कार्यलयमा  प्रमुख प्रशासकीय अधिकृत भर्इ अाउनुभएका श्री रेवत बुढाथाेकीलार्इ २०७५/१२/१४ गतेका दिन स्वागत गरिएकाे छ ।

प्रथम गाउँपालिका कप तथा माघेसँक्रान्ति मेला

यस थबाङ गाउँपालिका, थबाङ, राेल्पाद्वारा प्रथम गाउँपालिका कप तथा माघेसँक्रान्ति मेलाकाे यहि माघ ३ गते दखि सूरूहुने गरी अायाेजना गर्न लागेकाले समस्त महानुभावहरूलार्इ निमन्त्रणा गर्दछाै । थबाङ गाउँपालिकाकाे थबाङ गाउँमा अायाेजना हुने यस मेलामा अार्कषणका रूपमा यहाँकाे माैलिक तथा सास्कृतिक प्रस्तृति तथ

उमेद्दवार सिफारिस सम्बन्धमा

यस थबाङ गाउँपालिका, सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका लागि करार सेवामा विज्ञापन नं.

अ.न.मी.काे लिखित नतिजा प्रकाशन

यस थबाङ गाउँपालिकामा रहेकाे सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका करार सेवामा कर्मचारीकाे पदपूर्तिका लागि २०७५।०९।२१ गते भएकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित भएकाे जानकारी गराउन चाहन्छाै । नतिजा हेर्नका लागि तलकाे एट्याचमेन्ट हेर्नुहाेस । 

कर्मचारी अावश्यकता !!!!

थबाङ गाउँपालिकाकाे अाधारभूत स्वास्थ्य तथा सरसफार्इ शाखा अर्न्तगत स्वास्थ्य संस्थाकाे लागि स्टाफ नर्स वा अ.न.मीकाे करार सेवाका लागि कर्मचारी अावश्यक भएकाे छ। इच्छुक उम्मेदवारले रितपूर्वक दरखास्त दिनुहुन अनुराेध छ ।

थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस । 

सिभिल इन्जिनियर(करार)काे परिक्षा मिति ताेकिएकाे सूचना

थबाङ गाउँपालिकाले मिति २०७५/०६/०९ गते प्रकाशित गरेकाे सिभिल इन्जिनियर(करार) पदपूर्ति नियुतिकाे  छाेटाे सूचिमा परेका उमेद्दवारहरूकाे नियमावली तथा परिक्षा मिति ताेकिएकाे सुचना प्रकाशित भएकाे छ ।   थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस ।

दस्तावेज: 

Pages