FAQs Complain Problems

सूचना तथा समाचार

सिभिल इन्जिनियर(करार)काे परिक्षा मिति ताेकिएकाे सूचना

थबाङ गाउँपालिकाले मिति २०७५/०६/०९ गते प्रकाशित गरेकाे सिभिल इन्जिनियर(करार) पदपूर्ति नियुतिकाे  छाेटाे सूचिमा परेका उमेद्दवारहरूकाे नियमावली तथा परिक्षा मिति ताेकिएकाे सुचना प्रकाशित भएकाे छ ।   थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस ।

दस्तावेज: 

परिक्षा मिति ताेकिएकाे सुचना!!!!

थबाङ गाउँपालिकाकाे करार सेवाकाे पदपूर्तिकाे लागि मिति २०७५/२/१४ गते प्रकाशित गरिएकाे विज्ञापनकाे परिक्षा मिति ताेकिएकाे छ । 

परिक्षा मितिः २०७५/६/६

समयः दिउसाे २ बजे

स्थानः थबाङ गाउँपालिका

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहाेला । धन्यावाद ।

Pages