FAQs Complain Problems

सूचना तथा समाचार

८ कक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

यस थबाङ गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुको आधारभुत शिक्षाको परिक्षा अन्तर्गत कक्षा ८ को गाउँपालिका स्तरिय शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । नतिजा हर्नका लागि तलको फाइल हेर्नुहोस । थप जानकारीका सम्बन्धित विद्यालयमा सम्पर्क गर्न सकिने छ । साथै सम्बन्धित विद्यालयका

नतिजा प्रकाशन तथा भर्ना सम्बन्धि सूचना ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को कारण सिर्जित लकडाउनले गर्दा नियमित प्रकृयाबाट निर्धारित समय भित्र शैक्षिक सत्र २०७६ को कक्षा ०-९ सम्मको  वार्षिक परिक्षाको नतिजा प्रकाशन गरी नतिजाबोध गर्न नभ्याइएका यस थबाङ गाउँपालिका अर्न्तगतका सबै विद्यालयहरुले मिति २०७७/०१/२० गते

अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गीत गाएर  तथा  ताली बजाएर सम्मान ।

नयाँ वर्ष २०७७ सालको अवसरमा चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा यस थबाङ गाउँपलिकाले राष्ट्रिय गीत गाएर  तथा  ताली बजाएर सम्मान गरेका छ । 

हार्दिक श्रद्धान्जली ।

यस थबाङ गाउँपालिका वडा नं ३ मिरुलका वडा सचिव चन्द्रज्योति सुवेदीका पुजनीय बुवा सुनिलस्मृति गाउँपालिका गजुल निवासी भक्तिराम सुवेदीको यही मिति २०७६ साल चैत १९ गते बुधबारका दिन भएको असामयिक निधनको खबरले गाउँपालिका परिवार अत्यन्त स्तब्ध भएको छ । दुःखको यस घडीमा स्व.

कोषमा रकम जम्मा गर्ने सम्बन्धि सूचना

हाल विश्वमा अत्यन्तै माहामारीको रुपमा रहेको कोरोना भाईरस (COVID-19) को संक्रमणबाट बच्नको लागि विश्व सामु चासो र चिन्ताको विषय बनेको छ । 

कोविड १९ को आपतकालिन राहत कोष सञ्चालन

थबाङ गाउँपालिकाले आपतकालिन समस्या समाधानको लागी नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष सन्चालन गरेको छ । 
थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त आपतकालिन राहत कोष सन्चालन गर्ने निर्णय गरेको हो । 

सहभागि छनौट गरिएको बारे सूचना ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत गरिवीको रेखामुनी रहेका जनताका लागि आधारभुत सीप विकास तालिम तथा वस्तुगत सहयोग कार्यक्रमको आव्हानको मिति २०७६/१०/०६ र पुनः प्रकाशित मिति २०७६/१०/२८ गतेको सूचना अनुसार उक्त कार्यक्रमका लागि यस गाउँपालिकाबाट सिफारिस भर्इ पठाइएका आव

व्यावसायिक तथा सिप विकास तालिमका लागि सूचना ।

रोल्पा जिल्लामा विगतमा द्वन्दबाट प्रत्यक्ष वा अप्रत्यक्ष मारमा पर्नु भएका तथा विपन्न महिलाहरुका लागि ३ महिने (३९० घण्टे) व्यावसायिक तथा सिप विकास तालिमका लागि ४ जना महिला छनौट गरी पठाउनु पर्ने भएकाले मिति २०७६।१२।०९ गते सम्मका लागि यस थबाङ गाउँपालिकाको कार्यालयमा सम्बन्धित वडाकाे सिफारिस पत्र, ना

दादुरा - रुबेला खोप अभियान सम्बन्धी जरुरी सूचना

दादुरा - रुबेला रोगबाट बालबालिकालाई सुरक्षा गरी बालबालिका स्वस्थ बनाउन हाम्रो थबाङ गाउँपालिकाको वडा नं.१,२,३,४ र ५मा यहि मिती २०७६/११/१९ देखि २७ गते सम्म दादुरा – रुबेलाखोप अभियान संचालन हुँदैछ । उक्त अभियानमा पहिले खोप लगाएका तथा नलगाएका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई आफूलाई पायक पर

कृषकहरुका लागि सूचना ।

थबाङ गाउँपालिका कृषि विकास शाखाको आ.व २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार साना सिंचार्इ निर्माण तथा मर्मत संम्भार भकारो सुधार कार्यक्रम संचालनका लागि १५ दिने सूचना प्रकाशित गरिएको जानकारी गराउदछौ । इच्छुक समूह/सहकारीहरुले थबाङ गाउँपालिकाको कृषि विकास शा

Pages