FAQs Complain Problems

जनस्वास्थ्य कार्यक्रमको पालिका स्तरिय आठौँ वार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जूमा कार्यक्रम सञ्चालन ।

थबाङ गाउँपालिकाको आ.व. २०८०/०८१ को जनस्वास्थ्य कार्यक्रमको पालिका स्तरिय आठौँ वार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जूमा कार्यक्रम मिति २०८१ भदौ १६ र १७ गते सञ्चालन भईरहेको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि