FAQs Complain Problems

सूचना तथा समाचार

लेखा परिक्षण सम्बन्धी सूचना ।

यस थबाङ गाउँपालिका अन्तर्गत पर्ने माध्यमिक विद्यालय, आधारभुत विद्यालय, प्राथमिक विद्यालय तथा सिकाइ केन्द्रहरुको आ.व.

लोकसेवा तयारी प्रशिक्षार्थीलाई किताव वितरण

फाल्गुन १०,थबाङ । थबाङ गाउँपालिकाले मुख्यमन्त्री ग्र्रामीण विकास कार्यक्रम अन्र्तगत थबाङ गाउँपालिकामा सन्चालन भैरहेको लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई किताव वितरण गरिएको छ ।  

आँखा शिविर सम्बन्धि सूचना ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा संस्थान, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पाको आयोजना र यस थबाङ गाउँपालिकाको सहकार्यमा आँखा शिविर संचालन हुन गइरहेकोले सम्पूर्ण जनसमुदायलार्इ उक्त आँखा शिविरबारे यस गाउँपालिका जानकारी गराउदछौँ । 

स्थानः

दस्तावेज: 

निःशूल्क मुटु परीक्षण शिविर सम्बन्धी सूचना ।

शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रकाे प्राविधिक सहयाेगमा सम्मान फाउन्डेसनकाे अायाेजना तथा राेल्पा नगरपालिकाकाे समन्वयमा हृदय केन्द्रका वरिष्ठ मुटुराेग विशेषज्ञहरूद्वारा निःशुल्क मुटु परीक्षण शिविर यहि मिति २०७६ पाैष १२ गते राेल्पा अस्पताल रेउघा, राेल्पामा हुन गइरहेकाले सबैमा जानकारी गराउदछाैँ । थप

द्वन्द पिडित छात्रवृति सम्बन्धी सूचना ।

यस थबाङ गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूमा अध्ययनरत शहिद तथा द्वन्द पिडित परिवारका छाेराछाेरीका लागि अावश्यक कागजातहरू संलग्न गरी मिति २०७६र०८र२५ गते भित्र शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैकाे जानकारीका लागि याे सुचना प्रकाशित गरिएकाे छ । थप जानकारीका लागि तलका

सिप परीक्षण तथा अन्तरवार्ताकाे मिति ताेकिएकाे सूचना ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा प्रकाशित गरिएकाे एम अाइ एस अपरेटर र फिल्ड सहायककाे सूचना अनुसार सिप परिक्षण तथा अर्न्तवार्ताकाे मिति र समय ताेकिएकाे सूचना गर्दछाै । थप जानकारी चाहिएमा गाउँपालिकाकाे कार्यालयमा सम्पर्क गर्नुहाेस । सम्पर्क नम्बर ः ९८४९८८६६५७

कर्मचारी बिदार्इ

थबाङ गाउँपालिका, गाउँ कार्यपालिकाकाे कार्यालयकाे स्वास्थ्य शाखा तर्फका कर्मचारीहरूकाे गाउँपालिका उपाध्यक्षकाे अध्यक्षतामा कार्यक्रम गरी बिदार्इ गरिएकाे छ । स्वास्थ्य शाखा संयाेजक श्री रामाकान्त चाैधरीकाे लहान नगरपालिका र उवा वडा नं.

Pages