FAQs Complain Problems

समाचार

घर बहाल लिने सम्बन्धी सूचना

सूचना

थबाङ गाउँपालिकालार्इ कार्यलय प्रयाेजनकाे लागि घर भाडामा लिनुपर्ने भएकाे हुदाँ थबाङ ठूलाेगाउँमा घर भर्इ घर भाडामा उपलब्ध गराउन चाहनु हुने महानुभावहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिन भित्र अाफ्नाे जग्गा धनी प्रमाण पुर्जा सहित गाउँपालिका कार्यलयमा समयमा उपस्थित भर्इ निवेदन दिनुहुनका लागि याे सूचना प्रकाशित गरिएकाे छ । साथै अन्य जानकारीका लागि गाउँपालिका कार्यलयमा सम्पर्क गनुहाेस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि