FAQs Complain Problems

७५/७६

कृषि र पशु सेवा संयाेजककाे सरूवा

यस थबाङ गाउँपालिका, गाउँ कार्यपालिका कार्यालयका कृषि शाखा र पशु शाखा संयाेजककाे सरूवा भएकाे छ । कर्मचारी समायाेजन भए पछि कृषि शाखा  संयाेजक श्री राजेन्द्र चाैधरी थारूकाे अाेमसतिया नगरपालिका, रूपन्देहीमा जानुभएकाे हाे भने पशु शाखा प्रमुखका संयाेजक श्री टेक बहादुर विश्वकर्माकाे कालिमाटी गाउँपालिका,

सूचिदर्ता गर्ने सम्बन्धी सूचना !

यस थबाङ गाउँपालिका अन्तर्गतका पसल, हाेटल, हाेमस्टे र अन्य व्यवसायीहरूले याे सूचना प्रकाशित भएकाे ७ दिन भित्र सम्बन्धीत कागजातहरू सहित निवेदन पेश गरी सूचिदर्ता गर्नका लागि याे सूचना प्रकाशित गरिएकाे छ । सूचिकृत व्यवसायीसँग मात्र काराेवार गर्ने हुनाले सूचिदर्ता गर्नुहुन जानकारी गराइन्छ ।

विभिन्न कर्मचारी तथा व्यक्तित्व सम्मानित ।

थबाङ गाउँपालिकाले विभिन्न क्षेत्रका कर्मचारी तथा व्यक्तित्वहरूलार्इ सम्मान गरेकाे छ । थबाङ गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा पुर्याएकाे याेगदानलार्इ हेरी उहाँहरूलार्इ सम्मानित गरिएकाे हाे । सम्मानित कर्मचारी तथा व्यक्तित्वलार्इ गाउँपालिकाले प्रमाणपत्रका साथमा नगद रकम सहित सम्मान गरेकाे हाे ।