समाचार
जनयुद्ध दिवस तथा अध्यक्ष कपको केहि झलकहरु ।
आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८१ फाल्गुण १ देखि ३ गतेसम्म सञ्चालन हुने थबाङ गाउँपालिकाको आयोजना तथा वडा नं ३ को व्यवस्थापन सहित जनयुद्ध दिवस तथा अध्यक्ष कपको अवसरमा लिइएका केहि तस्विरहरु ।
जनयुद्ध दिवसको अवसरमा शहिद परिवारलाई सम्मान गरिएको हो ।