FAQs Complain Problems

७५/७६

कृषक समूह र फर्म छनाैट भएकाे सूचना ।

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत मिति २०७६/३/६ गतेका दिन प्रकाशित प्रस्ताव अाव्हानकाे लागि प्रकाशन सूचनाकाे अाधारमा प्राप्त प्रस्ताव दर्ताहरूकाे मिति २०७६/०३/१८ गते बसेकाे मुख्यमन्त्री ग्रामिण विकास कार्यत्क्रम सिफारिस तथा कार्यान्वयन समितिकाे निर्णय बमा

राहत रकम बुझ्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

राेल्पा जिल्ला भित्र सशस्त्र द्वन्द्वका क्रममा मृत्यु तथा वेपत्ता भर्इ कार्यदलकाे प्रतिवेदनमा नाम समावेश भएका (रू १०,००,०००।- दश लाख नबुझेका) मृतक तथा बेपत्ता भएका व्यक्तिहरूकाे हकमा मात्र निजकाे नजिककाे हकदारले जिल्ला प्रशासन कार्यलय, राेल्पामा मिति २०७६।०३।२५ गते भित्र सम्बन्धित कागजातहरू सहित

५ अाैँ गाउँ सभा सम्पन्न

थबाङ गाउँपालिकाकाे ५ अाैँ गाउँ सभा यही २०७६ असार १० गतेका दिन सम्पन्न भएकाे छ । गाउँ सभा गाउँपालिका अध्यक्ष श्री वीर बहादुर घर्ति काे अध्यक्षतामा बसेकाे हाे । 

Pages

//