समाचार
१०९ अाैँ नारी दिवस सफल रूपमा सम्पन्न
"लैङ्गिक समानताकाे लागि समान साेच र व्यावहार : समृद्धिकाे अाधार" राष्टिय मूल नाराकाे साथ १०९ अाैँ नारी दिवस थबाङ गाउँपालिमा सफल रूपमा मनाइएकाे छ । विभिन्न समुह, संस्था तथा अन्य महिलाहरूकाे उपस्थितिमा याे दिवस थबाङ गाउँपालिकाकाे ठूलाे गाउँ परिसरमा र्याली निकाली मनाइएकाे हाे । कार्यक्रममा थबाङ गाउँपालिका अर्न्तगतका महिला समुहहरू: प्रगतिशिल महिला समूह, सफल उद्देश्य महिला विकास समूह र महिला सञ्जाल थबाङ लार्इ सम्मान पनि गरिएकाे छ ।