FAQs Complain Problems

कृषकहरुका लागि सूचना ।

थबाङ गाउँपालिका कृषि विकास शाखाको आ.व २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार साना सिंचार्इ निर्माण तथा मर्मत संम्भार भकारो सुधार कार्यक्रम संचालनका लागि १५ दिने सूचना प्रकाशित गरिएको जानकारी गराउदछौ । इच्छुक समूह/सहकारीहरुले थबाङ गाउँपालिकाको कृषि विकास शाखामा पत्रमा उल्लेखित कागजातहरु सहित निवेदन पेश गर्नुहुन जानकारी गर्दछौँ । थप जानकारीका लागि थबाङ गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्नुहोस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि