FAQs Complain Problems

समाचार

कृषक समूह र फर्म छनाैट भएकाे सूचना ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अनुदान रकमका लागि छनाैट भएका कृषक समूह तथा फर्म

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत मिति २०७६/३/६ गतेका दिन प्रकाशित प्रस्ताव अाव्हानकाे लागि प्रकाशन सूचनाकाे अाधारमा प्राप्त प्रस्ताव दर्ताहरूकाे मिति २०७६/०३/१८ गते बसेकाे मुख्यमन्त्री ग्रामिण विकास कार्यत्क्रम सिफारिस तथा कार्यान्वयन समितिकाे निर्णय बमाेजिम १. सूकी व्यावसायिक बाख्रापालन फर्म, थबाङ ४, तेलखाेला, २. थबाङ कृषक भैसीपालन फर्म, थबाङ २, ३. नमुना बाख्रापालन कृषक समूह थबाङ २, दहबाङ, ४. दाइपाे लाटाबाङ व्यवसायिक बाख्रापालन कृषक समूह थबाङ ३, मिरूललार्इ अनुदान रकम प्रदान गर्ने निर्णय भएकाे छ । छनाैट भएका कृषक समूह तथा फर्महरूले अाफ्नाे कृषक समूह तथा फर्मकाे बैँक खाता सहित ३ दिन भित्र कार्यालयमा सम्पर्क गर्नुहुनका लागि अनुराेध छ । थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहाेस । धन्यावाद ।

आर्थिक वर्ष:

जन प्रतिनिधि