समाचार
अाैषधि खरिद सम्बन्धि शिलबन्दी दरभाउ पत्र स्वीकृत गरिएकाे सूचना
यस थबाङ गाउँकार्यपालिकाबाट मिति २०७६।१।२४ सूचना बमाेजिम गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूकाे लागि अत्यावश्यक अाैषधि वितरण गर्ने प्रयाेजनकाे लागि प्राप्त सिलबन्दी दरभाउपत्रहरू उपर कारबाही हुदाँ एल वी मेडिकल्स प्रा.लि. विजुवार, प्यूठान स्वीकृत गरिएकाे व्यहाेरा जानकारी गराइन्छ ।