समाचार
MSNP Volunteer काे नतिजा प्रकाशित
बहुक्षेत्रीय पाेषण याेजनाकाे MSNP Volunteer काे रिजल्ट प्रकाशित भएकाे छ । २०७५।५।३ मा सञ्चालन गरीएकाे लिखित परिक्षा तथा अर्न्तवार्तामा श्री हिरा प्रसाद बुढा मगर छनाैट भएका हुन भने वैकल्पिक उम्मेदवारकाे रूपमा श्री रमिला राेकामगर छनाैट भएकी हुन ।