समाचार
सिभिल इन्जिनियर(करार)काे परिक्षा मिति ताेकिएकाे सूचना
थबाङ गाउँपालिकाले मिति २०७५/०६/०९ गते प्रकाशित गरेकाे सिभिल इन्जिनियर(करार) पदपूर्ति नियुतिकाे छाेटाे सूचिमा परेका उमेद्दवारहरूकाे नियमावली तथा परिक्षा मिति ताेकिएकाे सुचना प्रकाशित भएकाे छ । थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस ।