FAQs Complain Problems

सहभागि छनौट गरिएको बारे सूचना ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत गरिवीको रेखामुनी रहेका जनताका लागि आधारभुत सीप विकास तालिम तथा वस्तुगत सहयोग कार्यक्रमको आव्हानको मिति २०७६/१०/०६ र पुनः प्रकाशित मिति २०७६/१०/२८ गतेको सूचना अनुसार उक्त कार्यक्रमका लागि यस गाउँपालिकाबाट सिफारिस भर्इ पठाइएका आवेदकहरुको मिति २०७६।१२।०२ को मन्त्रालयको निर्णय अनुसार छनौट गरीएको जानकारी गराउदछौ । छनौट भएका आवेदकहरुको नामवली फाइलमा हेर्न सक्नुहुन्छ । 

आर्थिक वर्ष:

जन प्रतिनिधि