FAQs Complain Problems

व्यावसायिक तथा सिप विकास तालिमका लागि सूचना ।

रोल्पा जिल्लामा विगतमा द्वन्दबाट प्रत्यक्ष वा अप्रत्यक्ष मारमा पर्नु भएका तथा विपन्न महिलाहरुका लागि ३ महिने (३९० घण्टे) व्यावसायिक तथा सिप विकास तालिमका लागि ४ जना महिला छनौट गरी पठाउनु पर्ने भएकाले मिति २०७६।१२।०९ गते सम्मका लागि यस थबाङ गाउँपालिकाको कार्यालयमा सम्बन्धित वडाकाे सिफारिस पत्र, नागरिकताको प्रतिलिपि, एक प्रति पासपाेर्ट साइजको फाेटाे, आफूले तालिम लिन चाहेको क्षेत्र सहित स्वयम उपस्थित भर्इ निवेदन दिनुहाेस ।

तपशिल

१. हाेटल व्यवस्थापन

२. व्युटिपार्लर

३. परम्परागत शिप विकास

४. अल्लाे तथा होजियारी

५. निर्माण क्षेत्र

अन्य जानकारीका लागि पत्रमा हेर्नुहोस । 

आर्थिक वर्ष:

जन प्रतिनिधि