FAQs Complain Problems

वडा अध्यक्षकाे असमायिक निधन ।

यस थबाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री फर्क बहादुर बुढा मगरलार्इ अचानक मस्तिष्क घाट भर्इ माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारार्थ रहेकाे क्रममा डाक्टरहरुकाे सल्लाह बमाेजिम उपचार सफल नहुने देखिए पछि घर फर्काउने क्रममा मिति २०७६ असार ६ गते अचानक निधन भएको खबरले गाउँपालिका परिवारलार्इ निकै स्तब्ध तथा मर्माहित तुल्याएकाे छ ।  एक इमानदार, कर्तव्यनिष्ठ जनप्रिय, सशक्त जनप्रतिनिधि गुमाउनु पर्दा गाउँपालिकालार्इ अपूरणिय एवंम अतुलनिय क्षति भएकाे छ । यस दुखद घडिमा मृत अात्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजन तथा इस्तमित्रप्रति गहिराे संवेदना प्रकट गर्दछाै ।

यस दुखद घडिमा मिति २०७६ असार ८ गतेका दिन यस गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू एक दिन शाेक बिदा हुने जानकारी गराउदछाैँ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि