FAQs Complain Problems

लेखा परिक्षण सम्बन्धी सूचना ।

यस थबाङ गाउँपालिका अन्तर्गत पर्ने माध्यमिक विद्यालय, आधारभुत विद्यालय, प्राथमिक विद्यालय तथा सिकाइ केन्द्रहरुको आ.व. २०७५/०६६ को श्रेस्ताको अन्तिम लेखापरिक्षण गर्नका लागि नेपाल चार्टर एकाउन्टेन्स संस्थामा सुचिकृत भएका र आ.व २०७५/७५ को संस्थागत नविकरण तथा कर चुक्ता गरेका लेखा परिक्षकहरुबाट लेखापरिक्षण गराउनका लागि १५ दिने सूचना प्रकाशित गरिएकाे छ । इच्छुक लेखापरिक्षकहरुले निम्न अनुसारको कागजातहरु संलग्न गरी गाउँपालिकामा पेश गर्नुहोस । धन्यावाद ।

१. पेशागत प्रमाणपत्रको प्रतिलिपी………………………१

२.लेखा व्यवसायी फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी…………………………….१

३.सदस्यताको प्रमाणपत्रको प्रतिलिपी………………………१

४.स्थायी लेखा नं दर्ताको प्रमाणपत्रको प्रतिलिपी………………………१

५.आ.व २०७५/०७६ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी………………………१

६.आ.व २०७५/०७६ को संस्था नविकरणको प्रमाणपत्रको प्रतिलिपी………………………१

७.नागरिकता प्रमाणपत्रको प्रतिलिपी………………………१

आर्थिक वर्ष:

जन प्रतिनिधि