FAQs Complain Problems

राहत रकम बुझ्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

राेल्पा जिल्ला भित्र सशस्त्र द्वन्द्वका क्रममा मृत्यु तथा वेपत्ता भर्इ कार्यदलकाे प्रतिवेदनमा नाम समावेश भएका (रू १०,००,०००।- दश लाख नबुझेका) मृतक तथा बेपत्ता भएका व्यक्तिहरूकाे हकमा मात्र निजकाे नजिककाे हकदारले जिल्ला प्रशासन कार्यलय, राेल्पामा मिति २०७६।०३।२५ गते भित्र सम्बन्धित कागजातहरू सहित स्वयं उपस्थित भर्इ राहत रकम बुझिलिनु हुन सूचित गरिन्छ । उल्लेखित समयभित्र रकम बुझ्न नगएमा यस वर्षकाे रकम फ्रिज भएर जाने व्यहाेरा समेत जानकारी गराइन्छ ।

थप विवरणका लागि सूचना हुर्नुहाेस । धन्यावाद ।

आर्थिक वर्ष:

जन प्रतिनिधि