FAQs Complain Problems

प्रस्ताव अाव्हान सूचना ।।

प्रस्ताव अाव्हान सूचना

यस थबाङ गाउँपालिकामा सञ्चालित मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमकाे अन्तर्गत अनुदानमा कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक /फर्म / समुहहरूले याे सूचना प्रकाशित भएकाे मितिले ७ दिनभित्रमा सम्बन्धित कागजात सहित थबाङ गाउँपालिकाकाे कार्यालय समयमा प्रस्ताव दर्ता गर्नुहुन याे सूचना प्रकाशित गरिएकाे छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहाेस । सम्पर्कः ९८६८६२९७४२, ९८४९८८६६५७

आर्थिक वर्ष:

जन प्रतिनिधि