FAQs Complain Problems

प्रथम गाउँपालिका कप तथा माघेसँक्रान्ति मेला

प्यामपेल्ेट

यस थबाङ गाउँपालिका, थबाङ, राेल्पाद्वारा प्रथम गाउँपालिका कप तथा माघेसँक्रान्ति मेलाकाे यहि माघ ३ गते दखि सूरूहुने गरी अायाेजना गर्न लागेकाले समस्त महानुभावहरूलार्इ निमन्त्रणा गर्दछाै । थबाङ गाउँपालिकाकाे थबाङ गाउँमा अायाेजना हुने यस मेलामा अार्कषणका रूपमा यहाँकाे माैलिक तथा सास्कृतिक प्रस्तृति तथा भलिबल, ताराहान्ने खेलहरू रहेका छन । कार्यक्रमकाे जानकारीकाे लागि तलकाे फाइल हेर्नुहाेस । थप जानकारीका लागि यस गाउँपालिकाकाे सूचना प्रविधि अधिकृतलार्इ सम्पर्क गर्नुहाेस ।

सूचना प्रविधि अधिकृत
भिमसेन बुढा मगर
९८४९८८६६५७, ९८१०८६१८३३

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि