FAQs Complain Problems

परिचयपत्र वितरण गर्ने सम्बन्धी सूचना

सूचना

यस थबाङ गाउँपालिकाकाे ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरणकाे कार्यक्रम यही जेठ १७, १८, १९ र २० गते त्रमशः वडा नं. १ र २, वडा नं. ५, वडा नं. ४ र वडा नं. ३ मा भएकाले सराेकार बाला सवैकाे जानकारीका लागि अनुराेध छ । साथै अन्य जानकारीका लागि सूचना हेर्नुहाेस वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहाेस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि