FAQs Complain Problems

नतिजा प्रकाशन तथा भर्ना सम्बन्धि सूचना ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को कारण सिर्जित लकडाउनले गर्दा नियमित प्रकृयाबाट निर्धारित समय भित्र शैक्षिक सत्र २०७६ को कक्षा ०-९ सम्मको  वार्षिक परिक्षाको नतिजा प्रकाशन गरी नतिजाबोध गर्न नभ्याइएका यस थबाङ गाउँपालिका अर्न्तगतका सबै विद्यालयहरुले मिति २०७७/०१/२० गते भित्र नतिजा तयार गरी प्रकाशन गर्न सूचना तथा सञ्चार साधनहरुको प्रयोग वा सामाजिक दुरी कायम गरी सम्बन्धित विद्यार्थी तथा अभिभावहरुलाई नतिजाबोध गराउनुहोस ।सोही प्रकृया अनुसार शैक्षिक सत्र २०७७ का लागि विद्यार्थी भर्ना गर्नुहुन पनि सबै विद्यालयहरुलाई जानकारी गराइन्छ । यस्का साथै लकडाउन समाप्तको मितिले १ हप्ताभित्र वार्षिक परिक्षा २०७६ को नतिजा विश्लेषण गरी विवरण उपल्बध गराउनुहुोला । 

आर्थिक वर्ष:

जन प्रतिनिधि

//