समाचार
दरभाउपत्र स्वीकृत गर्ने अाशयकाे सूचना ।।
यस थबाङ गाउँकार्यपालिकाकाे कार्यालयबाट मिति २०७६।१।२४ सूचना बमाेजिम गाउँपालिका अन्तर्गत रहेका स्वास्थय संस्थाहरूकाे लागि अत्यवश्यक अाैषधी वितरण गर्ने प्रयाेजनकाे लागि प्राप्त सिलबन्दी दरभाउपत्रहरू उपर कारबाही हुदाँ श्री एल वि मेडिसेल्स प्रा.लि., विजुवार, प्यूठानकाे अाैषधि अापूर्तिकर्ताकाे दरभाउपत्र सबै भन्दा सारभूत र प्रभावग्राही रहेकाेले स्वीकृत गर्ने अाशयकाे सुचना प्रकाशन गर्ने निर्णय भएकाले सम्बन्धित सवै दरभाउपत्रदाताहरूकाे जानकारीकाे लागि याे सूचना जारी गरीएकाे छ ।