FAQs Complain Problems

तेस्रो चौमासिक तलब भत्ता माग सम्बन्धि सुचना ।

यस  थबाङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आफ्नो विद्यालयका शिक्षक, कर्मचारीहरुको २०७६/७७ को तेस्रो चौमासिकको तलब भत्ता, छुट रकम, पोशाक भत्ता तथा शिक्षण सिकाई समयावधि सुधार योजना कार्यन्वयनको रकम यस गाउँपालिकाको  शिक्षा शाखामा १० दिन भित्र पेश गर्नुहोस । सथै अन्य जानकारीका लागि गाउँपालिका शिक्षा शामा सम्पर्क गर्नुहोस । 

आर्थिक वर्ष:

जन प्रतिनिधि