FAQs Complain Problems

टिमुर बिरूवा वितरण सम्बन्धी सूचना

टिमूर सूचना

यस थबाङ गाउँपालिकाकाे अा.व. २०७५/७६ काे वार्षिक कार्यक्रम अन्तर्गत टिमुर बिरूवा वितरण कार्यक्रम (पूर्ण अनुदानमा) भएकाे हुदाँ थबाङ गाउँपालिका अन्तर्गत ५ वटै वडाका कृषकहरूलार्इ २७ दिन भित्र निवेदन पेश गर्नुहुन जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

निवेदन गर्दा चाहिने कागजातहरूः

  • निवेदन
  • वडा कार्यालयकाे सिफारिस
  • लगाउने जग्गाकाे लालपुर्जाकाे प्रतिलिपि

अन्य जानकारी चाहिएमा कार्यलयमा सम्पर्क गर्नुहाेेस । सम्पर्क नं.ः ९८४७३०२०८१

आर्थिक वर्ष:

जन प्रतिनिधि