FAQs Complain Problems

एकिकृत स्वास्थ्य शिविर २०७६

स्वास्थ्य शिविर

थबाङ गाउँपािका, अाधारभूत स्वास्थ्य तथा सरसफार्इ शाखा, थबाङ राेल्पाकाे अायाेजनामा मूख्यमन्त्री ग्रामीण िवकास कार्यक्रम र अा.स्वा.स.शा., थबाङ राेल्पाकाे सशर्त अनुदान बजेटबाट विभिन्न स्वास्थ्य समस्याहरू, जस्तै कुष्ठराेग तथा चर्मराेग, अव्ष्टेटिक फिष्टुला र पाठेघर खस्ने राेगीकाे स्त्रीिनङ्ग, रिङ्गपेशरी तथा VIA जाचँ, अार्इ.यु.सी.डी. तथा इम्प्लान्ट सेवा प्रदान, क्षयराेग पत्ता लगाउन स्वास्थ्य संस्थाबाट टाढा रहेकाे वस्ती अादि इत्यादि,का्े स्वास्थ्य शिविर यही मिति १२, १३ र १४ गते त्रमशः स्वास्थ्य चाैकी उवा, थबाङ गाउँपालिका जलजला अस्पताल तथा अनुसन्धान केन्द्र, थबाङ र स्वास्थ्य चाैकी मिरूल टुटुमा सञ्चालन हुन गइरहेकाे हुदाँ समस्त नागरिकहरूलार्इ अाफ्नाे स्वास्थ्य जाचँ गरी स्वास्थ्य लाभ लिन सूचित गर्दछाै ।

आर्थिक वर्ष:

जन प्रतिनिधि