FAQs Complain Problems

उमेद्दवार सिफारिस सम्बन्धमा

उमेद्दवार सिफारिस सम्बन्धि

यस थबाङ गाउँपालिका, सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका लागि करार सेवामा विज्ञापन नं. १८।०७५।०७६ काे सेवा ः नेपाल स्वास्थ्य, समुहः प.हे.न., तहः सहायक चाैथाे, पदः अनमी काे माग पद संख्या १ जनामा मिति २०७५।०९।२१  गते लिइएकाे लिखित  र अर्न्तवार्ताकाे परिक्षामा सफल हुनुभएका उम्मेदवारले देहाय बमाेजिम करार सम्झाैता गर्न वेवसार्इट  www.thabangmun.gov.np प्रविष्ट सूचना हेर्न र सम्बन्धित सबैकाे जानकारीका लागि प्रकाशित गरिएकाे छ ।

अरू जानकारीकाे लागि तलकाे अट्याचमेन्ट हेर्नुहाेस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि