समाचार
अाैषधि खरिद सम्बन्धी दरभाउपत्र अाव्हानकाे सूचना ।
यस अा.व. २०७५/७६काे स्वीकृत सशर्त तथा निशर्त कार्यक्रमअनुसार थबाङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूकाे लागि अत्यावश्यकीय अाैषधिहरू खरिद गर्नु पर्ने भएकाेले इच्छुक याेग्यता पुगेका मेडिसिन सप्लायर्स वा कम्पनीहरूबाट रित पुर्वक दरभाउकाे सूचना अाव्हान गरिएकाे छ ।
सूचना, दरभाउपत्र फाराम र खरिद शिलबन्दी फाराम यसै साथ संलग्न छ ।
थप जानकारीका लागि सूचना प्रविधि शाखा वा अा.स्वा.स.शा. मा सम्पर्क गर्नुहाेस । सम्पर्कः ९८४९८८६६५७, ९८४१६१९८७३