FAQs Complain Problems

समाचार

परिक्षा मिति ताेकिएकाे सुचना!!!!

परिक्षा मिति ताेकिएकाे पत्र

थबाङ गाउँपालिकाकाे करार सेवाकाे पदपूर्तिकाे लागि मिति २०७५/२/१४ गते प्रकाशित गरिएकाे विज्ञापनकाे परिक्षा मिति ताेकिएकाे छ । 

परिक्षा मितिः २०७५/६/६

समयः दिउसाे २ बजे

स्थानः थबाङ गाउँपालिका

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहाेला । धन्यावाद ।

आर्थिक वर्ष:

जन प्रतिनिधि