Submitted on: Sun, 07/11/2021 - 11:57
राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरले थबाङ गाउँपालिका द्धारा संचालनमा रहेको थबाङ आईसोलेसन सेन्टर झकेबाङमा निशुल्क अक्सिजन मिनी प्लान्ट जडान कार्य सम्पन्न गरको छ । १९ लाख ७४ हजार १० रुपैया कुल लागतमा जडान गरिएको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरका बायोमेडिकल इन्जिनयर उमेश
Submitted on: Thu, 07/08/2021 - 16:08
आ.व २०७७।०७८ अन्तर्गत बहुक्षेत्रीय पोषण योजना कार्यक्रमबाट लक्षित समूहलाई फोहरमैला व्यवस्थापनका लागि सामग्री वितरण गरिएको छ ।
Submitted on: Mon, 07/05/2021 - 16:40
थबाङ गाउँपालिकाको आयोजना , प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहयोग एवं जन उत्थान समाज विकास केन्द्र दाङको सहजीकरणमा थबाङ गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण कार्यशाला गोष्ठी सुरु भएको छ
Pages