समाचार
करार कर्मचारी भर्ना सम्बन्धि सूचना ।
थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा विभिन्न पदहरुमा करार सेवाबाट पदपुर्ति गर्नुभएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिम विवरण भरी दरखास्त दिनुहुन जानकारी गराइन्छ ।
साथै सामाजिक परिचालकको कार्यनुभव र शौक्षिक योग्यता तलको सामाजिक परिचालकको कार्य विवरण भन्ने फाइलमा हेर्न सक्नुहुनेछ ।
पाठ्यक्रम तलबाट डाउनलोड गर्ने सक्नुहुनेछ ।