FAQs Complain Problems

श्रव्यदृश्य पाठ प्रसारण सम्बन्धि सूचना ।

कोभिड १९ को सङ्क्रमणका कारण देशभरका सबै विद्यालयहरुको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाई कार्यलाई निरन्तरता दिने उदेश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्य दृश्य पाठहरु २०७७।०३।०१ गते देखि २०७७।०३।३१ गतेसम्म कक्षा १ देखि ८ का विषयगत पाठहरु नेपाल टेलिभिजनको NTV + च्यानलबाट र कक्षा ९ र १० का विषयगत पाठहरु Dish Media Network Ltd को Dishhome, NITV Steamz Pvt. Ltd को NET TV र Mega Max TV Pvt Ltd को  Max TV विद्यालय शिक्षा च्यानलबाट प्रसारण व्यवस्था हुने भएकाले यसरी प्रसारित पाठहरु विद्यार्थीहरुले फाइदा लिन सक्नु हुनेछ । 

आर्थिक वर्ष:

जन प्रतिनिधि