समाचार
२०७६।०७७ मा कार्यालय सञ्चालनकाे लागि सामग्रि खरिद गर्न सूचिदर्ता तथा आधिकारिक दररेट उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना
सूचनामा उल्लेखित विवरण भएकाे सामग्रीकाे आपुर्तिकाे लागि सम्बन्धित फर्म वा कम्पनिले सर्वप्रथम आफ्नाे फर्म वा कम्पनीकाे गाउँ कार्यापालिकाकाे कार्यालयमा सूचिदर्ता गर्नुपर्नेछ । साथै आफुले कार्यालयलार्इ उपलब्ध गराउँने आधिकारिक दररेट राख्नुपर्नेछ ।